गोसाइँकुण्ड जाँदा चोलाङपाटीको अलि माथि लौरिविनाभन्दा तल तथा लौरिविनाको होटलभन्दा माथि भरखरै बनाईएको तीर्थालु बस्ने आश्रम वा पार्टीको छाना यसरी भत्किएको छ । यसको संरक्षणमा न त स्थानीय चासो छ न जिल्लाका निकायका । जनै पूणिर्माका मेलामा यसले धेरै तीर्थालुलाई आश्रय दिन्छ । बेलैमा यसको मर्मत गर्न ध्यानाकर्षण गराउँदछौं ।
No comments:
Post a Comment