Rasuwa Digital Khabar
Monday, July 1, 2013
रसुवा पनि धान महोत्सव (साताको तस्वीर)
जिल्ला कृषि विकास कार्यालय रसुवाको आयोजनामा रसुवाको कुडुल्लेमा धान तथा रोपाई महोत्सव सम्पन्न गरिएको छ । असार १५ गते आयेजना गरिएको उक्त कार्यक्रममा किसानहरूको विशाल सहभागिता रहेको बताइएको छ । तस्वीर :
कमल आचार्य
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment