रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ र ६ को सिमानामा रहेको मिनीगोसाइँकुण्ड गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि नजिकको तीर्थ बनेको छ । घट्टेखोलास्थित केही वर्ष अघिमात्र निर्माण भएको यो कुण्ड धुन्चेका स्थानीयबासी, कर्मचारी तथा घुम्न जानेका लागि पवित्र गन्तव्य बनिरहेको छ ।
Post a Comment
0CommentsFeatured post
Hemnathसंरक्षण
लोपहुँदै खैजडी भजन तथा छत्र नाँच
धुन्चे , रसुवा सत्य नारायणको पूजामा हुने परम्परागत खैजडी भजन तथा छत्र नाँच आजभोली लोप हुन थालेको छ । रसुवाको धैबुङ …
8:00 AM0