Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Tuesday, October 22, 2013

रसुवामा २३,५२४ मतदाता, सबैभन्दा बढी भोर्लेमा र सबैभन्दा कम टिमुरेमा

धुन्चे, रसुवा, कार्तिक ५ गते ।
रसुवा जिल्लामा २३ हजार ५ सय २४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी सुभाकर पौडेलले रेडियो रसुवाको मतदाता शिक्षा कार्यक्रम दिनुभएको जानकारी अनुसार सबैभन्दा बढी मतदाता भोर्लेमा र सबैभन्दा कम मतदाता टिमुरेमा रहेका छन् । भोर्लेबाट ३ हजार २ सय ७४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने टिमुरेबाट २ सय ६० जनाले नाम दर्ता गराएका छन् । 
नाम दर्ता गराएका मतदाता संख्याको आधारमा लहरेपौवा दोस्रो धेरै मतदाता भएको गाविस हो भने धैबुङ तेस्रोमा पर्दछ । सरमथली, यार्सा र डाँडागाऊ गाविस क्रमशः चौथो, पाँचौ र छैठोमा पर्दछन् भने सदरमुकाम धुन्चे नवौं स्थानमा पर्दछ । रसुवा जिल्लाभरिको गाविस तथा मतदान केन्द्र अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्यालाई तलको तालिकामा हेरौं ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्या (स्रोत : जिल्ला निर्वाचन कार्यालय, रसुवा )
क्र संगाविसमतदान केन्द्रवडाहरूमतदातागाविसभरिको मतदाता संख्या
भोर्लेगोसाईकुण्ड मावि२,३९३६३२७४
दुप्चेश्वरी निमावि१,४९९६
बागेश्वरी मावि६३९
सेतीदेवी उमावि६,८,९७०३
लहरेपौवागाविस भवन१,२,३,९१५९७३०२३
मालिकादेवी प्रावि४,५,६८७४
ढुङ्गे निमावि७,८५५२
धैबुङसुन्धारा उमावि१,२,३,४११६८२८९८
कालिका हिमालय उमावि५,६,७९२७
१०नीलकण्ठ उमावि८,९८०३
११सरमथलीनिर्कुभूमे उमावि१,२,३,४७६६२१३५
१२दुप्चेश्वरी प्रावि५,६६२३
१३गौतमबुद्द मावि७,८,९७४६
१४यार्सानवजीवन प्रावि१,२,३६४९२०९६
१५सिमवन्दी प्रावि४,५,६५६७
१६आरूखर्क प्रावि७,८,९८८०
१७डाँडागाऊडाँडागाऊ उमावि१,२,३,४,५६२६१२५४
१८गणेश प्रावि, सिरूचेत६,७,८,९६२८
१९स्याफ्रुनेरामावि, ठूलोस्याफ्रु२,३,७,८४७९१२५३
२०गाविस भवन१,४,५,६९७७४
२१हाकुगोसाइकुण्ड प्रावि सानोहाकु१,२,३,४,५,६,७७७०१०९९
२२कालिका प्रावि, गोगने८,९३२९
२३राम्चेपलेप प्रावि१,२,५,६३१७९८०
२४सेतीभूमे मावि३,४,७,८,९६६३
२५धुन्चेरसुवा उमावि१,२,३,४,५,६,७,८,९९६३९६३
२६ठूलोगाऊभूमेदेवी मावि१,२,३,४,५,६,७,८,९९१६९१६
२७गतलाङनेरामावि, गतलाङ१,२,३,४,५,६,९६४३८५७
२८ग्रे प्रावि७,८२१४
२९चिलिमेस्वास्थ्य चौकी भवन, थाम्बुचेत१,२,३,४२८८७२०
३०पाजुङ प्रावि५,६,७,८,९४३२
३१थुमनगाविस भवन१,२,३,४,५,६,७,८,९५८७५८७
३२गोल्जुङपार्वतीकुण्ड उमावि१,२,३,४,५,६,७,८,९४९१४९१
३३बृद्धिमनेराप्रावि, खाम्जीङ१,२,३,४,५,६,७,८,९३८६३८६
३४लाङटाङनेराप्रावि१,२,३,४,५,६,७,८,९३३२३३२
३५टिमुरेनेरानिमावि, टिमुरे१,२,३,४,५,६,७,८,९२६०२६०

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts