जेठ
१५, धुन्चे, रसुवा । जिल्लाको विकासमा
सूचना प्रवाह गरेको भन्दै रसुवाका पत्राकारहरूलाई जिल्ला विकास समिति रसुवाले सम्मान
गरेको छ । छैंठौं गणतन्त्र दिवसको अवसरमा १० जना पत्राकार तथा ४ वटा सञ्चार माध्यमलाई सम्मान गरेको
हो ।
जिल्लास्थित
रेडियो रसुवा, रसुवा खबर साप्ताहिक तथा त्रिशूलीप्रवाह, नुवाकोट एफएम, राष्ट्रिय समाचार
समितिलगायत रसुवाका विभिन्न पत्राकारहरूलाई सम्मानपत्रद्वारा सम्मान गरेको जिल्ला विकास
समितिले जनाएको छ । सम्मानित हुने पत्राकारहरूमा रसुवा खबर साप्ताहिकका प्रकाशक तथा
अन्नपूर्ण पोष्टका जिलला संवाददाता हेमनाथ खतिवडा, उज्यालो नाईन्टी
नेर्टवर्क तथा एभिन्यूज टेलिभिजनका जिल्ला संवाददाता बलराम घिमिरे, गोरखापत्र दैनिकका विश्वास नेपाली, रसुवा खबर साप्ताहिकका
प्रेमप्रसाद पौडेल, राष्ट्रिय समाचार समितिका जिल्ला संवाददाता
ज्ञानेन्द्र न्यौपाने, कान्तिपूर दैनिकका जिल्ला संवाददाता कृष्ण थापा, नेपाल टेलिभिजनका सुशील कोईराला, नागरिक दैनिकका निराजन पौडेल, नयाँ प्रवाह मासिकका भगिरथ देवकोटा र उद्धव रिजाल रहेका छन् ।
कार्यक्रममा
एसएलसी परीक्षा २०६८ मा जिल्लामा सर्वोत्त्कृष्ठ अंक ल्याउने विद्यार्थी तथा विषय शिक्षकहरू
तथा जिल्लामा नमूना कृषि तथा जडिबुटी खेती गर्ने कृषकहरूलाई पनि सम्मानपत्र तथा नगद
पुरस्कार प्रदान गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत लीलानाथ नेपालले बताए
।
Facebook SDK
- https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0
चोमिनग
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
-
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट ले...
Featured Section
-
यार्सा, रसुवा । यहाँका स्थानीयलाई स्वास्थ्योपचारमा सुविधा पुर्याउन एक स्थानीय समाजसेवीले स्वास्थ्य संस्थालाई जग्गादान गरेका छन् । यार...
-
आज बिहान रसुवागढी नाकामा सीमा प्रहरी चौकी, टिमुरेले १ टन रक्तचन्दन बरामद गरेको छ । प्रहरीले खानतलासी गर्दा ना.३ ख. ७१५८ नम्बरको कन्टेनरक...
-
धुन्चे, रसुवा रक्तचन्दन तस्करीको अभियोग लागेको सात जनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले बिगो जरिवाना रकम लिएर तारेखमा रिहा गरेको छ । निकु...
-
धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीम...
-
गाईको दाम्लो , भैंसीको दाम्लो किलाको किलै छ , किलाको किलै छ अलैंची दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।हात मेरो हिलै छ ........
Popular Posts
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
-
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट ले...