Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, May 29, 2013

गणतन्त्र दिवसमा पत्राकारहरू सम्मानित

जेठ १५, धुन्चे, रसुवा । जिल्लाको विकासमा सूचना प्रवाह गरेको भन्दै रसुवाका पत्राकारहरूलाई जिल्ला विकास समिति रसुवाले सम्मान गरेको छ । छैंठौं गणतन्त्र दिवसको अवसरमा १० जना पत्राकार तथा ४  वटा सञ्चार माध्यमलाई सम्मान गरेको हो ।

जिल्लास्थित रेडियो रसुवा, रसुवा खबर साप्ताहिक तथा त्रिशूलीप्रवाह, नुवाकोट एफएम, राष्ट्रिय समाचार समितिलगायत रसुवाका विभिन्न पत्राकारहरूलाई सम्मानपत्रद्वारा सम्मान गरेको जिल्ला विकास समितिले जनाएको छ । सम्मानित हुने पत्राकारहरूमा रसुवा खबर साप्ताहिकका प्रकाशक तथा अन्नपूर्ण पोष्टका जिलला संवाददाता हेमनाथ खतिवडा, उज्यालो नाईन्टी नेर्टवर्क तथा एभिन्यूज टेलिभिजनका जिल्ला संवाददाता बलराम घिमिरे, गोरखापत्र दैनिकका विश्वास नेपाली, रसुवा खबर साप्ताहिकका प्रेमप्रसाद पौडेल, राष्ट्रिय समाचार समितिका जिल्ला संवाददाता ज्ञानेन्द्र न्यौपाने, कान्तिपूर दैनिकका जिल्ला संवाददाता कृष्ण थापा, नेपाल टेलिभिजनका सुशील कोईराला, नागरिक दैनिकका निराजन पौडेल, नयाँ प्रवाह मासिकका भगिरथ देवकोटा र उद्धव रिजाल रहेका छन् ।


कार्यक्रममा एसएलसी परीक्षा २०६८ मा जिल्लामा सर्वोत्त्कृष्ठ अंक ल्याउने विद्यार्थी तथा विषय शिक्षकहरू तथा जिल्लामा नमूना कृषि तथा जडिबुटी खेती गर्ने कृषकहरूलाई पनि सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत लीलानाथ नेपालले बताए ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts