Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Sunday, August 18, 2013

वन कार्वन मापनका लागि अभिमूखीकरण तालिम

भाद्र, २ गते, बैरेनी धादिङ ।
वनमा रहेका कार्वनको मात्रा मापन गर्नका लागि दुई दिने अभिमूखीकरण तालिम बैरेनीमा सम्पन्न भएको छ । वन कार्वन मापनका माध्यमबाट समुदायमा वनको क्षयीकरणमा सुधार तथा हैसियत सुधार गरी वनमा कति मात्रामा कार्वनको मात्रा रहेको छ साथै “वन विनास तथा क्षयीकरण नियन्त्रणको माध्यमबाट कार्वन उत्सर्जनमा कटौती” (रेड) वापत पाउने रकमको लागि माग गर्न सहयोग पु¥याउँदछ । 

रसुवा, नुवाकोट, धादिङ तथा गोरखाबाट २१ जनाको सहभागिता रहेको उक्त तालिमममा वन कार्वन मापनका लागि नक्सांकन तथा सीमाङ्कन, खण्डीकरण, नमूना मापन र स्थायी प्लट संख्या निर्धारण तथा स्थायी प्लट निर्धारण लगायत विभिन्न तथ्याङ्क संकलनका बारेमा स्थलगत जानकारी दिईएको थियो ।
दिगो कृषि तथा जैविक स्रोतका लागि एशियाली नेटवर्क(एन्साव) को आयोजना तथा विश्व वन्यजन्तु कोष (WWF) को सहयोगमा बैरेनीस्थित स्रोत पहिचान तथा व्यवस्थापन समाज नेपालको हलमा सम्पन्न भएको बताईएको छ ।
तालिम सहजीकरणमा एन्सावका कल्याण गौली, शिवप्रसाद सुवेदी तथा आकृति पौडेल रहेका थिए ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts