धुन्चे, रसुवा २६
पाँच दिन देखि हराईरहेका हाकु गाविस वडा नम्वर ८ रसुवाका फुर्पा तामाङ मृत अवास्थामा भेटिएका छन । तामाङको मृत भृटिए पछि जिल्ला प्रहारी कार्यालय रसुवाले घटनामा संलग्नको शंकामा ९ जनालाई पक्राउ गरेका छन । मृतक तामाङसँग बल्ने अमुल्य ढुङ्गा भएको भन्दै केही दिन अगाडि स्थानीयले कुटपिट गर्ने युवाहरुलाई प्रहारी पक्राउ गरेको प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङको शब रसुवाको हाकु गाविस वडा नम्वर ८ मैलुङखोला नजिकको भिरमा हिजो राती १२ः३० वजे प्रहारीले मृत फेला पारेको थियो ।
मृतकको दाई दावा तामाङ मंगलबार प्रहारीलाई खोजीको निवेदन दिन आए पछि मृतक फुर्पा तामाङ बेपत्ता हुनु अघि बल्ने अमुल्य ढुङ्गा लुकाएर राखेको विषयमा गाँउका स्थानिय युवाहरुले उनलाई कुटपिट गरेको उनका दाजु दावाले बताएका छन
बल्ने अमुल्य ढुङ्गाको विषयमा विवाद भएपछि फुर्पालाई गाँउको कालिका प्रथामिक विद्यालयको कक्षा कोठाभित्र ढोका थुनेर सिस्नुपानी हानेर कुटपिट गर्ने युवाहरुको समुहलाई पक्राउ गरेको प्रहरी नयाव उपरिक्षक सुदिप गिरीले बताउनु भएका छन ।