असार २४ – चिलिमे खोलामा हाम्फालेर आज गोल्जुङ गाविस ७ का दुई युवती वेपत्ता भएका छन् ।
दिउँसो करिब साढे १ बजे चिलिमे जलविद्युत केन्द्रको ड्याम नजिकै खोलामा हाम्फालेर १७ वर्षकी सोनाम डोल्मा तामाङ र १८ वर्षकी सुजिता तामाङ बेपत्ता भएका रसुवा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुदीप गिरीका अनुसार बेपत्ता युवतीको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका बताईएको छ ।