Wednesday, July 3, 2013

श्यामेवाङफेल उच्च माध्यामिक विद्यालय स्याफ्रुबेसी, रसुवाको सूचना

प्रस्तुत विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा सञ्चालित श्री श्यामेवाङफेल उच्च माध्यामिक विद्यालय स्याफ्रुबेसी, रसुवामा शैक्षिक सत्र २०७०/०७१ का लागि "इलेक्टि्रकल सव-ओभरसियर"पढ्न चाहने विद्यार्थीहरुमा नयाँ भर्ना आवेदन खुलेको हुँदा समयमा नै सर्म्पर्क राख्नु हुन अनुरोध छ ।
आवेदन दर्ता गर्ने अन्तिम मिति : २०७०/०४/०४ गते
आवेदन शुल्क : रु. ३१०    
विलम्ब शुल्क : मिति २०७०/०४/०५ देखि २०७०/०४/०८ गते सम्म रु.-३१०±१००) ४१० ।
परीक्षा मिति : २०७०/०४/०९ गते                     
परीक्षा समय : बिहान, ८ : ०० बजे
आवश्यक कागजातहरु :
. एस.एल.सी.को चारित्रिक प्रमाणपत्र र लब्धाड्ढ पत्रको प्रतिलिपि
. दुई  प्रति पासपोर्ट साइजको फोटो
सर्म्पर्क नं. : ९८४१-१९६१४६


 : पुरक परीक्षा दिन पाउने गरी एस.एल.सी. अनुत्तीर्णहरुले पनि आवेदन दिन पाउँनेछन् । भर्ना अवधिसम्ममा भने अनिवार्य रुपमा भएको हुनु पर्ने छ । 

No comments: