Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, July 31, 2013

शहिद स्मृतिमा अपाङ्ग भएका बालबालिकालाई सहयोग

धुन्चे, रसुवा
शहिद मनोज झपेन्द्र स्मृतिको अवसरमा नेपाल निजामती कर्मचारी संगठनले अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग प्रदान गरेका छन् ।
संगठनले शहिद मनोज जोशी र झपेन्द्र कार्कीको संझनामा धुन्चे स्थित बाल मन्दिरमा सञ्चालित अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत सधन शिक्षा सदनमा ग्यास चुलो, कापी कलम तथा बिस्कुट प्रदान गरेको थियो । संगठनको कार्यालयमा भएको एक कार्यक्रममा अध्यक्ष रमेश बस्नेत, केन्द्रीय प्रतिनिधी होमशंकर बास्तोला, स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य कैसाङढिण्डुप तामाङ, सल्लाहकार कमिटी संयोजक नारायणप्रसाद पौडेलले  राष्ट्र सेवक कर्मचारीले नागरिकहरूको सेवा गरी राज्यलाई स्थायी सरकारको प्रत्याभूति दिने गरी सेवा प्रबाह गर्न  सकेमात्र शहिदहरू प्रतिको सच्चा श्रद्धा हुने बताउनुभयो । उहाँहरूले शहिदहरूको बलिदानको कदर गर्दै उहाँहरूको बाटोमा लाग्नु पर्ने बताउनुभयो ।
बाल मन्दिरमा सामाग्री हस्तान्तरण गर्दै सल्लाहकार पौडेलले संगठन मार्फत त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई सहयोग स्वरुप बार्षिक ६ हजार रुपैयाँका दरले तीनवर्षसम्म १८ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै यस वर्षको ६ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । कार्यक्रममा एउटा खुट्टा गुमाएकी भीमा रानामगरले रोचक नृत्य प्रस्तुत गरेकी थिईन् ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts