Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, June 22, 2013

लारानि स्थापना भएपछि रसुवामा २ लाख २९ हजार पर्यटक भित्रिए

रसुवा डिजिटल खबर, ८ असार, धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएपछि रसुवामा २ लाख २९ हजार ५ सय आठ जना विदेशी पर्यटकहरू आएका छन् । उक्त तथ्याङ्क वि.सं २०३५ मा लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएपछिको हो । सबैभन्दा बढी पर्यटक सन् २०११ मा १४ हजार ३ सय पन्ध्र जना, सन् २००० मा १३ हजार १ सय ६६ जना, सन् १९९९ मा १२ हजार ४ सय ९३ तथा नेपाल भ्रमण वर्ष १९९८ मा १० हजार ८ सय ८९ जना पर्यटक आएका लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कमा देखिएको छ ।

लारानि स्थापना वर्ष सन् १९७८ मा हालसम्मकै सबैभन्दा कम पर्यटक ८ सय ८३ जना देखिन्छन् भने सन् २००० देखि २०११ सम्ममा सबैभन्दा कम पर्यटक भित्रिएका वर्षभने २००४ देखिएको छ । सन् २००४ मा ४ हजार २ सय २२ जना मात्र पर्यटक आएका देखिन्छन् ।

सन् 1978 मा लाङटाङ राष्ट्रिय निकुन्ज स्थापना भएपछि रसुवामा आएका पर्यटकको संख्या
वर्ष सन्
पर्यटकको संख्या
1978
883
1979
1377
1980
1398
1981
2376
1982
1865
1983
2107
1984
2448
1985
3161
1986
3796
1987
5089
1988
6162
1989
6318
1990
7180
1991
8674
1992
8677
1993
6342
1994
8637
1995
7934
1996
7066
1997
8808
1998
10889
1999
12493
2000
13166
2001
8880
2002
6660
2003
6219
2004
4222
2005
4230
2006
6614
2007
9219
2008
9946
2009
11184
2010
11173
2011
14315
जम्मा
229508



No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts