Wednesday, June 12, 2013

रसुवाको एसएलसी नतिजा ओरालोतिर, ४ वटा विद्यालयबाट एक जना पनि पास भएनन्

जेठ २९, धुन्चे, रसुवा । रसुवामा यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण हुनेको प्रतिशत ओरालोतिर लागेको छ । गतवर्षको एसएलसीमा .... प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्षभने १९.११ प्रतिशत मात्र विद्यार्थी पास भएका हुन् । जिल्लाभरिबाट नियमित र एक्जाम्टेड गरी ८ सय २७ जनाले एसएलसी दिएकामा १ सय ५८ जना मात्र उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उत्तीर्ण मध्ये २ जना बिशिष्ठ श्रेणीमा, ५१ जना प्रथम श्रेणीमा, ९६ जना द्वितीय श्रेणीमा र ९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।

खुल्लासमेत गरी २० वटा विद्यालयबाट प्रबेशिका परीक्षामा विद्यार्थीहरू समावेश भएका थिए । बीस वटा विद्यालयमध्ये  बागेस्वरी मावि भोर्ले, गौतमबुद्ध मावि पारच्याङ, नेपाल राष्ट्रिय मावि गतलाङ, गोसाइँकुण्ड मावि सर्स्र्यु र कालिका हिमालय मावि खुल्लातर्फएक जना पनि विद्यार्थी पास नभएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
विध्यालयको नाम
परीक्षामा सहभागी विध्यार्थी
विध्यार्थी संख्या श्रेणी उत्तीर्ण

जम्मा
अनुत्तीर्ण


विशिष्ठ
प्रथम
द्वितीय
तृतीय


पार्वतीकुन्ड उमावि, गोल्जुङ
26
0
1
0
0
1
25
बागेश्वरी मावि, भोर्ले
25
0
0
0
0
0
25
श्यामेवाङ्फेल उमावि, स्याफ्रु
53
0
0
5
1
6
47
सेतीदेवी उमावि, धुसेनी
62
0
1
2
0
3
59
सुन्धारा मावि, धारापानी
21
0
3
5
2
10
11
भुमेदेवी मावि, ठूलोगाउँ
14
0
1
6
1
8
6
नीलकन्ठ नमुना उमावि, जिबजिबे
83
0
6
15
0
21
62
नवविजयी मावि, भलायडाँडा
37
0
3
7
0
10
27
नेपाल राष्ट्रिय मावि, गतलाङ
17
0
0
0
0
0
17
सेतीदेवी मावि, राम्चे
15
0
2
5
1
8
7
गौतमबुद्द मावि, पार्च्याङ
10
0
0
0
0
0
10
गोसाइँकुन्ड मावि, सर्स्यु
16
0
0
0
0
0
16
रसुवा उमावि, धुन्चे
67
0
1
2
0
3
64
नीलकन्ठ उमावि, बोगटीटार
124
1
1
9
0
11
113
कालिका हिमालय उमावि, कालिकास्थान
92
0
8
14
0
22
70
निर्कुभुमे उमावि, सरमथली
44
0
1
5
2
8
36
डाँडागाउँ उमावि, डाँडागाउँ
65
0
4
12
2
18
47
कालिका हिमालय उमावि, खुल्ला
26
0
0
0
0
0
26
हाईल्यान्ड आमावि, धुन्चे
19
1
13
4
0
18
1
नमूना ईभरग्रीन आमावि, धुन्चे
11
0
6
5
0
11
0
जम्मा
827
2
51
96
9
158
669



1 comment:

Phurpa said...

What a shameful result from Rasuwa's schools this year! It is proved that teachers are doing more politics rather than teaching. They are taking part in lot of unnecessary training of NGO/INGOs, teacher's union and so on. School should be freed from politics. Teachers and students should not be a membership of political parties and unions. I hope concerns all will realize their failure and will take steps for better improvement in coming days.