Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, November 8, 2014

करदाता शिक्षा बारे छलफल

धुन्चे,रसुवा
रसुवाका व्यवसायीहरूलाई प्यान र भ्याट प्रणालीको वारेमा जानकारी दिन एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया धुन्चेमा सम्पन्न भएको छ ।

करदाता सेवा कार्यलय वालाजु र रसुवा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा सदरमुकाममा विभिन्न व्यवसायमा संलग्न व्यवसायी, सञ्चारकर्मी सरोकारवाला र अन्य क्षेत्रको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूलाई  करदाता सेवा कार्यलय बालाजुका प्रमुख नारायण भण्डारीले भ्याट लेखा प्रणाली र सरकारले यसै वर्ष जारी गरेको कर नीति तथा परिमार्जन भएका विषयमा जानकारी गराएका थिए । अन्तरक्रियामा व्यवसायीहरूले करका विभिन्न समस्याको वारेमा जिज्ञासा प्रस्तुत गरेका थिए । सहभागीहरूको जिज्ञासाको करदाता सेवा कार्यलय वालाजुका प्रमुख नारायण भण्डारीले सहभागीको जिज्ञासाको जवाफ दिदै करको जनचेतना ग्रामिण भेगमा समेत लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारी कार्यलयका कर्मचारीहरुले होटलमा खाली विल माग्ने गरेको गुनासो स्थानीय ब्यापारीहरुले बताए । जिल्लामै कर तिर्ने ब्यवस्थ ागर्न र कर परामर्शबारे गाउँ तहमा घुम्ती शिविर सञ्चालन गर्नुपर्ने सहभागिहरुले माग गरेका थिए । 

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts