धुन्चे, रसुवा
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा कुट्की निकासी गर्न लागेको अवस्थामा २ जना पक्राउ परेका छन् ।
निकञ्जको सिन्धुपाल्चोक जिल्ला स्थित टेम्पाथान क्षेत्रमा घरमा लुकाउर बिक्रीका लागि लैजान लागेको अवस्थामा ९ बोरा करिव ३ सय किलो कुडकी राखिरहेको घरका एक जना ल्यस घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका हुन् ।
सो क्षेत्रबाट बेबारिसे अवस्थामा चार थान भरुवा बन्दुक सहित भेटिएको निकुञ्ज मुख्यालय धुन्चेले जनाएको छ ।