Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Sunday, November 9, 2014

संरक्षण सम्बन्धी तालिम सुरु


धुन्चे, रसुवा
अनुसन्धान कार्यविधि र मस्यौदा तयारी तथा वन्यजन्तु संरक्षण तालिम सुरु भएको छ । जिल्ला प्रहरी कार्यलय रसुवाको संयोजन तथा विश्व वन्य जन्तु कोष नेपालको सहयोगमा सात दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन जिल्ला न्यायधीष राजु खतिवडाले गर्नु भयो ।

कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य, नारायण दल गणका गणपति लक्ष्मण थापा, जिल्ला सरकारी वकिल कार्यलयका जिल्ला न्यायधिवक्ता मणिराम न्यौपाने, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्मका प्रहरी नायव उपरिक्षक जिवन केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै कार्यक्रमको वारेमा कार्यपत्र प्रस्तुत गर्नुर्भको थियो । जिल्ला न्यायधिष खतिवडाले न्याय सम्पादनमा भौतिक सबुद प्रमाणको महत्व र सो संकलन गर्न कानून कार्यान्वयन गर्ने निकायका अधिकारीहरूले अपनाउनुपर्ने विधिको वारेमा चर्चा गर्नु भएको थियो । तालिममा विभिन्न कार्यलयका ३१ जनाको उपस्थिती रहेको छ ।

जिल्ला न्यायधिस राजु खतिवडा, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायधिवक्ता, गणपति, प्रमुख संरक्षण अधिकृत, प्रहरी नायव उपरिक्षक लगायतले प्रशिक्षण गर्नुहुने छ । कार्यक्रममा वन्यजन्तु संरक्षण सम्वन्धी विविध ज्ञान, संरक्षणमा भएका पहलहरू हाँसिल गरिएका उपलव्धी र भविष्यमा थपिने चुनौतीको वारेमा छलफल गरिने जनाईएको छ ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts