Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, November 5, 2014

ब्यापारीहरूको सहयोगमा सडक सुधार


धुन्चे रसुवा
वर्षेनी पहिरोले अवरुद्ध पार्ने पासाङल्हामु मार्गको त्रिशूली धुन्चे सडक सुधार गरिएको छ ।
२५ वर्ष अघिदेखि ठाउँ ठाउँमा पहिरोले वर्षातको समयमा अबरुद्ध हुने सडक यसर्ष भने प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराईको समन्वयमा रसुवागढी जलविद्युत आयोजना, जिविस, ट्रक कन्टेनर ब्यावसायीहरूको सहयोगमा वर्षातको समयमा पनि अबरोध भएन ।
सडक सुधार तथा संरक्षण गर्ने मुख्य जिम्मेबार सडक बिभागले यस क्षेत्रको अवरुद्ध सडकलाई बेवास्ता गर्दै आएको थियो । वर्षेनी मर्मतका लागि आउने रकम कार्यालय नुवाकोटमै सडक बिभागले हिनामिना गर्ने गरेको आरोप लागिरहेको बेला सडक खुलाउन तथा सुधारको काम स्थानीय तहमा निजी तथा सरकारीसँगको समन्वयमा भएको छ ।
सवै क्षेत्रको समन्वय र सहयोगमा जिल्लाका सडक लगायतका समस्या हल गर्न प्रयत्न गर्नुपर्ने प्रमुजिल्ला अधिकारी उद्धबप्रसाद भट्टराईले बताउनुभयो ।
एक दुईदिन आएर वर्षातका बेला पहिरो जाने ठाउँमा हेरेर जाने सडक बिभागलाई बास्ता नै नगरी यस वर्ष हिउँद लाग्नासाथ रसुवा ट्रक तथा कन्टेनर ब्यवसायीहरूले मुलखर्क क्षेत्रमा रहेको भिरालो बाटोमा स्क्याभेटर र ब्रेकर लगाएर चट्टान फुटाएर सम्याउँदै सडक सुधार भईरहेको छ ।
सडक बिभागले आफ्नो लगानी नगरेपनि हामीले सडक सुचारु गराउनका लागि बिभिन्न क्षेत्रसँग समन्वय गरेर सडक राम्रो परेका छौं ७ लाख रुपैयाँ लागेको र सामाजिक काममा निकै ध्यानदिने प्रमुख जिल्ला अधिकारीको महत्वपुर्ण सहयोग र समन्न्य रहेको पासाङल्हामु मिनि ट्रक तथा टङक कन्टेनर ब्या नुपूग्याम्जो तामाङले बताए । वर्षौदेखिको रोग नै बनेको मुलखर्क सडक सुधार गरी आगामी दिनमा सहज यात्राका लागि मद्दत पुग्ने तामाङले बताए ।


No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts