धुन्चे, रसुवा
आईसीआरसी नेपालको सहयोगमा अपाङ्ग पूर्नस्थापना केन्द्र रसुवाले एक दिने शारिरिक अपाङ्गगता नाप जाँच शिविर कालिकास्थानमा सञ्चालन गर्ने भएको छ ।
कार्तिक ३० गते हुने उक्त शिविरमा अपङ्गता परिचय पत्र समेत वितरण गरिने अपांग पूर्नस्थापना केन्द्र रसुवाले जानकारी गराएको छ । शारिरिक अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज पार्ने उद्धेश्यले सो शिविरको आयोजना गरिएको हो ।
शिविरमा आवश्यक पर्ने कृतिम हात, कृतिम खुट्टा, ह्विल चियर,बवैसाखी, क्यालिपरलगायतका सामाग्री वितरण गरिने संस्थाले जनाएको छ । शिविर विहान ८ वजेदेखि दिउसो ३ वजेसम्म अपाङ्ग वाल विकास तथा पूर्नस्थापना केन्द्र कालिकास्थानमा सञ्चालन हुने केन्द्रका अध्यक्ष विष्णु आचार्यले जानकारी दिए ।

No comments:
Post a Comment