Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, November 8, 2014

अस्पताल विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण

धुन्चे, रसुवा

रसुवा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष भवानीप्रसाद न्यौपानेले एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नु भएको छ । 

रसुवा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष भवानीप्रसाद न्यौपानेको अध्यक्षमा पहिलो बैठक समेत बसेको छ । बैठकले अस्पताल सुधार तथा आवश्यक कामको अनुगमन गरी आवश्यक योजना बनाउने विषयमा छलफल भएको थियो । 

कार्यक्रमका वीच स्वागत गरिएको छ । आफ्नो पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले आफु शासकको रूपमा नभई सेवकको रूपमा आएको हुदाँ आफ्नो कार्यकाल अवधिभर स्वास्थ्य सेवा र अस्पताल विकासमा लाग्ने वताउँनुभयो । एक व्यक्तिले मात्र केही गर्न नसक्ने भन्दै सवैले आ–आफ्नो सवैले क्षेत्रबाट सहयोग गर्न पर्ने अध्यक्ष न्यौपाने बतायनुभयो । 

कार्यक्रममा अपतकालिन सेवाकालागि एम्बुलेन्स तथा शव वाहनको आवश्यकता रहेको छलफल भएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी उद्धब भट्टराई, नेपाल रेडक्रस सोसाईटीका सभापति बाबुलाल तामाङ, गाविस सचिव टिकम शाही, जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत भीमकान्त पौडेल, रसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङनुर्पु तामाङ , जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ट जनस्वास्थ्य अधिकृत कृष्ण मिजार, जिल्ला स्वास्थ्य कार्यालयका नारायण पौडेलले आफ्नो धारणाा ब्यक्त गर्नु भएको थियो । 

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts